Sunday, 9th February 2025
Click Here For Enquiry Form Form

HAPPY DASHAIN 2078

सबै नेपालीहरुको महान चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्नता, यशकीर्ति मात्र नभइ धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् ।
“ या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम:”
वेष्टर्न मेगा कलेज परिवार